ट्युबमा बाँधेर कोशीमा बगाउँदै ल्याएको दुई सय किलो गाँजा बरामद « Khabarhub

ट्युबमा बाँधेर कोशीमा बगाउँदै ल्याएको दुई सय किलो गाँजा बरामद


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरी- प्रहरीले गाडीको ट्युबमा बगाउँदै ल्याएको २ सय किलोग्राम गाँजा सप्तकोशी नदी किनारबाट बरामद गरेको छ ।

बराहक्षेत्र नगरपालिका-१ कोशी पुल उत्तरतिर करिब डेढ किलोमिटरको दूरीमा नदी किनारबाट शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

बरामद गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । उक्त गाँजा गाडीको ट्युबमा बाँधेर बगागउँदै पहाडी जिल्लाबाट तराईतिर झारेको अवस्थामा भेटिएको हो । उक्त गाँजा बगाएर पठाउने मानिसलाई भने प्रहरीले भेट्न नसकेको जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १ : २१ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको