ट्युबमा बाँधेर कोशीमा बगाउँदै ल्याएको दुई सय किलो गाँजा बरामद « Khabarhub

ट्युबमा बाँधेर कोशीमा बगाउँदै ल्याएको दुई सय किलो गाँजा बरामद


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरी- प्रहरीले गाडीको ट्युबमा बगाउँदै ल्याएको २ सय किलोग्राम गाँजा सप्तकोशी नदी किनारबाट बरामद गरेको छ ।

बराहक्षेत्र नगरपालिका-१ कोशी पुल उत्तरतिर करिब डेढ किलोमिटरको दूरीमा नदी किनारबाट शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

बरामद गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । उक्त गाँजा गाडीको ट्युबमा बाँधेर बगागउँदै पहाडी जिल्लाबाट तराईतिर झारेको अवस्थामा भेटिएको हो । उक्त गाँजा बगाएर पठाउने मानिसलाई भने प्रहरीले भेट्न नसकेको जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १ : २१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि