दोस्रो दिन पनि छाता ओढेर सडकमा राजावादी (तस्बिरहरू) « Khabarhub

दोस्रो दिन पनि छाता ओढेर सडकमा राजावादी (तस्बिरहरू)


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजा र हिन्दुराज्य माग्दै जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन थालेका राजावादी दल र समूहले दोस्रो दिन पनि सडकमा प्रदर्शन गरेका छन् ।

पहिलो दिन रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरूले दोस्रो दिन माइतीघरमण्डलेदेखि नयाँ बानेश्वरसम्म राजा माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित जुटेका छन् । राजावादीहरू छाता ओढेर सडकमा निस्किएका छन् । उनीहरूले छातालाई राजमुकुटकै प्रतीक मानेर प्रदर्शन गरेका हुन् ।

राजावादीको प्रदर्शनका कारण काठमाडौंका केही क्षेत्रमा सडक यातायात अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ०८ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले