संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू)  « Khabarhub

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा महानगरपालिका– २६, लेखनाथमा पर्ने उक्त तालको क्षेत्रफल ४.९८ हेक्टर छ ।

गुन्द्री बुन्न प्रयोग गरिने गुँद नामक वनस्पति पाइने भएकाले त्यसलाई गुँदे ताल भनिएको हो । संरक्षणको अभावमा गुँद र ताल दुवै सङ्कटमा परेका छन् ।

ताल वरपर घाँसे मैदान भएकाले यसलाई चराहरूको वासस्थानका रूपमा विकास गराउन उपयुक्त रहेको स्थानीय बताउँछन् ।

गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न र जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न उक्त तालमा आउने गर्छन् । तर, संरक्षण नहुँदा तालमा आउने चराचुरुङ्गीको सङ्ख्या घट्न थालेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ४९ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको