विवेकशीलसँगको एकतापछि रास्वपा उपसभापति वाग्ले: सबैको जित भएको छ « Khabarhub

विवेकशीलसँगको एकतापछि रास्वपा उपसभापति वाग्ले: सबैको जित भएको छ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले विवेकशील साझा पार्टीसँगको एकतापछि कसैले नहारेको सबैले जितेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘बजारमा हल्ला गर्नेले हल्ला गर्दै गर्छन्। उज्वलको लेगेसीलाई थप उचाइमा पुर्‍याउने जिम्मा हाम्रो भएको छ। यसमा पार्टी सभापतिको पूर्ण सहमति छ। कसैले नहारेको समृद्ध शक्ति बनाएका छौँ।’

एकताको उद्देश्य फागुन २१ को निर्वाचनमा २०, २५ सिट मात्रै हैन स्पष्ट बहुमत ल्याएर राजनीतिको स्वच्छताका लागि दल बनाइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : २५ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि