बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल « Khabarhub

बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनको चर्चाकाबीच बालुवाटारमा बसेको बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको विषय नै नउठेको बताइएको छ ।

कांग्रेसका तर्फबाट बैठकमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् पुनर्गठनको विषयले छलफलमा प्रवेश नै नपाएको बताएका छन् ।

‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश भएन,’ उनले भने । 

उपसभापति खड्काले शीर्ष नेतृत्वबीच सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुंग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे कुराकानी भएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : ०३ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै