2025 « Khabarhub

Year: 2025

अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प, अस्थायी भिसावाहक र अवैध आप्रवासीलाई तनाव

वासिङ्ट्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जन्ममा आधारित नागरिकताको व्यवस्थालाई हटाउनेतर्फ कदम चालेका छन् ।

इमानदारीपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक

‘राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ ‘

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’

अर्थसंक्षेप : २८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य, नेप्सेमा पाँच अंकको झिनो सुधार

के अब घरजग्गा व्यवसायीलाई हदबन्दी लागू हुँदैन ? सरकारले पछिल्लो पटक २९ वटा ऐन संशोधन

विराटनगरमा चौथो प्रादेशिक ज्याम्बोरेट, तीन हजार स्काउट सहभागी हुने

विराटनगर- प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि २८ गतेसम्म चौथो प्रादेशिक ज्याम्बोरेट हुने

सुप्रिम सहकारी ठगी : अदालतमा उपस्थित हुन पत्नीसहित भैरहवा पुगे रवि

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गोर्खा मिडिया नेट्वर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण 

काठमाडौं– नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ ।  भूकम्पपछि

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब

रविसहित सातजनालाई धरौटीमा छाड्ने जिल्लाको आदेशमा उच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं- सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरण उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउन माग

तपाईंकी प्रेमिका-जीवनसाथी रिसाइन् ? यसरी फकाउनुहोस्

काठमाडौं– विवाहित जोडीबीच कहिलेकाहीँ खटपट हुनु सामान्य हो । प्रेमी-प्रेमिकामा पनि खटपट भइरहन्छ । एकअर्काबीच विचार, योजना

त्रिवि शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन माग 

काठमाडौं– रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि त्रिवि शिक्षण अस्पतालको छनोट समितिले आवेदन

वर्तमान सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई ठुला दल कांग्रेस र एमालेको

जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका

पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

काठमाडौं– पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा

मेलुङमा एक घर-एक गाईपालन अभियान सञ्चालन 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकामा एक घर-एक गाईपालन अभियान सुरु भएको छ । गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा