प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार « Khabarhub

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्।

गौतमले आफू सहमहामन्त्री पदको उम्मेदवार बन्ने जानकारी खबरहबलाई दिएकी हुन्। कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमध्ये एक पदमा महिला अनिवार्य हुने व्यवस्था छ।

२०४६ सालको राजनीतिक आन्दोलनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गौतम पार्टीभित्र वैचारिक नेतृका रूपमा परिचित छन्। लामो समयदेखि पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी उनले पार्टी र संगठनका विषयलाई नजिकबाट नियाल्दै आएकी छन्।

आगामी १५औँ महाधिवेशनमा कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला गौतमले सहमहामन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ६ : ३७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप