निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी « Khabarhub

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार काठमाडौं आइपुगेका छन्।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

बिहीबारबाट सुरु हुने निफमा स्वदेशी तथा विदेशी चलचित्रहरूको प्रदर्शनसँगै विभिन्न फिल्मकर्मीहरूको सहभागिता रहनेछ। महोत्सवले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

निफको उद्घाटन समारोहमा सिप्पीको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। उनीसँग अन्तरक्रिया तथा विशेष सत्रसमेत आयोजना हुने सम्भावना रहेको आयोजक स्रोतले बताएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : २८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका