नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्वअर्थमन्त्री खनाल
पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार र आकर्षक नारामा केन्द्रित नभई सुधार र नतिजा देखिने गरी रुपान्तरणकारी ढङ्गले आउनुपर्ने बताएका छन् ।

आगामी आव २०८३र८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको नीतिगत छलफल कार्ययममा पूर्वअर्थमन्त्री खनालले नतिजा केन्द्रित बजेट विनियोजना हुनुपर्ने आवश्यकता औँल्याए ।
विगतका बजेटहरू आकार, वितरण र लोकप्रिय घोषणामा सीमित भएका उल्लेख गर्दै उनले अबको बजेटले ठोस् नतिजा दिनुपर्ने धारणा राखे ।
चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै
यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६ बुँदामा विस्तृत स्थिति पत्र सार्वजनिक गरेका छन् ।
२०८२ चैत १३ गते अर्थमन्त्री नियुक्त वाग्लेले पदभार सम्हालेको एक महिनामै अर्थतन्त्रको अवस्था विश्लेषण गर्दै स्थिति पत्र ल्याएका हुन् ।

उनले आगामी वर्षदेखि ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएका छन्। उनले दीर्घकालीन लक्ष्यका रूपमा १०० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण गर्ने रोडम्याप पनि स्थिति पत्रमा उल्लेख गरेका छन्।
अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो
सरकारकै प्रतिवेदन भन्छ : अर्थतन्त्रका सबै सूचक नकारात्मक, आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने
डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता
वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो ।

चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ ।
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु
अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरेको छ ।

मंगलबार काठमाडौंमा वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको जनाएको हो । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान सार्वजनिक गरिएको थियो ।
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा
‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति
म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तर रूपमा तीव्रता दिएको हो ।
विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए ।
उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण
चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत
बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता
बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ ।
यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिनेछ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ ।

राज्य सञ्चालित बीएसएस समाचार एजेन्सीका अनुसार यो सम्झौता संयुक्त राज्य अमेरिकासँग भएको व्यापार तथा कर सहमतिको एक महत्त्वपूर्ण अंश हो । उक्त योजनाले बङ्गलादेश एयरलाइन्सको इतिहासमै सबैभन्दा ठूलो आधुनिक फ्लीट विस्तार सुनिश्चित गर्ने बताइएको छ ।
प्रस्तावित सम्झौताअनुसार आठ वटा बोइङ ७८७–१० ड्रीमलाइनर, दुई वटा बोइङ ७८७–९ ड्रीमलाइनर र चार वटा बोइङ ७३७–८ म्याक्स विमान खरिद गरिनेछन् ।
अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात
इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति













प्रतिक्रिया