अर्थसंक्षेप : आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य, नेप्से २६ अंकले घट्यो र बजेटले बिच्कियो स्वास्थ्य क्षेत्र « Khabarhub

अर्थसंक्षेप : आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य, नेप्से २६ अंकले घट्यो र बजेटले बिच्कियो स्वास्थ्य क्षेत्र


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक २६ अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६ दशमलव ७२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अंकले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७८ अंकले ओरालो लागेर ४७० दशमलव ७२ मा सीमित भएको छ ।

बजेट सार्वजनिक भएपछि खुलेको बजार चलायमान बन्नुका साथ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिए पनि नेप्से आज शून्य दशमलव ९६ प्रतिशतले घटेको हो ।

वीरगञ्ज हुँदै चार अर्ब बढीका विद्युतीय सवारीसाधन आयात

पूर्वसभामुख महरालाई १ लाख धरौटीमा रिहा गर्न आदेश

आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल गार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताए।

ठूलो आकारको बजेट आउँदा समानीकरण अनुदान प्रभावित हुने स्थानीय सरकारलाई चिन्ता

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

बजेटले बिच्कियो स्वास्थ्य क्षेत्र, बिरामीमाथि रोगसँगै करको भार

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : ५७ बजे

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी कम्पनी इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राज्य

नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री

गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार

बुटवल– नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले अगली बार गगन सरकार

सीमाबारे प्रधानमन्त्रीले राखेको अभिव्यक्तिप्रति विमति छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमाका बारेमा प्रधानमन्त्रीले सदनमा