दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते « Khabarhub

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते भएका छन् । राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो कार दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा भारतको सिद्धार्थ नगरपालिका–६ बस्ने २५ वर्षीय रवि महमद, ३४ वर्षीया फराह शेख, ६ वर्षीया रिफा शेख र ३२ वर्षीय सनी कुमार छन् । घाइतेहरूको राप्ती आधारभूत अस्पताल, सिसहनियामा उपचार भइरहेको छ ।

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार