सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं « Khabarhub

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन नभएर बदल्नका लागि म्यान्डेट दिएको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वले देश रूपान्तरणको काम सुरु गरिसकेको दाबी गरे। उनले अब परिणाममुखी काममार्फत परिवर्तन देखाइने स्पष्ट पारे।

‘हामी सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं। यसको सुरुवात हामीले गरिसकेका छौं,’ उनले भने, ‘हामी बोलेर होइन, काम गरेर देखाउन चाहन्छौं।’

सभापति लामिछानेको भनाइलाई नयाँ राजनीतिक शक्तिको रूपमा प्रणालीगत सुधारतर्फ केन्द्रित प्रतिबद्धताका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ४८ बजे

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर