मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन « Khabarhub

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ खण्ड अहिले सञ्चालनमा आएको छ । 

नेपाल प्रहरीका अनुसार जिल्ला चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित आज दिउँसो सडकमाथिबाट पहिरो खस्दा दुईतर्फी रूपमा आवागमन अवरुद्ध भएको थियो । 

उक्त खण्डमा झरेको पहिरो पन्छाएपछि आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ४ : ०७ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार