भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः « Khabarhub

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरको जित निश्चतप्रायः देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार किशोरले ४६ हजार ३७७ मत प्राप्त गर्दै भाजपा उम्मेदवार नीरज कुमार सिन्हालाई पछि पारेका छन् । सिन्हाले कुल ३३ हजार १०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय जनता दल (आरजेडी)की रेखा कुमारी तेस्रो स्थानमा छिन् । उनले १० हजार ९२५ मत ल्याएकी छिन् ।

बाँकीपुरलाई भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ। उनी यस क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ४ : १२ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार