विपद्‍मा बालेन व्यवस्थापन कस्तो ? « Khabarhub

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र लेदोको जोखिमप्रति सरकारको फितलो उपस्थिति देखिएको छ। कार्टुनले बाढीको क्षतिप्रति प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले उद्धारका लागि गरेको पहलमाथि व्यङ्ग्य गरेको छ । विपद्का बेला नागरिक लेदोमै फसेर गुहार मागिरहँदा नेतृत्व तहको उद्धार प्रयास देखावटी र सुस्त बनेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ७ : ३७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको