डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु « Khabarhub

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए न्यायसम्मत रुपमा काम गर्ने बताएका छन्  ।  

सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेको भन्दै आफू त्यही अनुसार अघि बढ्ने बताएका हुन् ।

उनले नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने कामलाई अघि बढाउने समेत बताए । 

प्रतिनिधिसभामा आइतबार सभामुख पदको निर्वाचन हुँदै छ । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  २ : ३९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष