अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ « Khabarhub

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् ।

उनीहरूले मंगलबार अस्पताल परिसरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘हामीलाई सरकार मात्र होइन बिरामीले पनि सम्मान गर्दैनन्’, ‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’, ‘उन्नत नर्सिङ अभ्यासको विकास’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नर्सहरूको पारिश्रमिक तहअन्तर्गत हुनुपर्ने, श्रम शोषण अन्त्य हुनुपर्ने, नर्सिङ शिक्षा गुणस्तरको हुनुपर्नेलगायत माग लिएर नर्स रानाभाट गत साउन १४ गतेदेखि अनसनमा छिन् । 

नेपाल नर्सिङ काउन्सिलबाट अनसन सुरु गरेकी उनको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आइसीयूमा राखिएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  २ : १३ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई