सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ « Khabarhub

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । 

सभापतिको निवास बुढानीलकण्ठ उनी पुगेर भेटवार्ता जारी रहेको बताइएको छ । गृहमन्त्रीका एक सचिवालय सदस्यका अनुसार समसामयिक राजनीतिक विषयमा दुई नेताहरुबीच कुराकानी हुन लागेको हो ।

सचिवालयले यस्तो दाबी गरे पनि पछिल्लो समय पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउको विषयमा रवि लामिछाने असन्तुष्ट थिए । 

त्यसै सन्दर्भमा कुराकानी गर्न र पछिल्लो समय देखिएका गतिविधिको विषयमा छलफल गर्न गुरुङलाई भेट्न बोलाइएको जानकारी छ ।

गृहमन्त्रीबारे तीव्र असन्तुष्ट पैदा भएपछि नेताहरूले रविलाई गृहमन्त्री भेटेर सम्झाउन आग्रह गरेका हुन् थिए । त्यसैको सिलसिला स्वरूप गृहमन्त्रीलाई सभापतिले भेटेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : ५१ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल