होटेल फरेस्ट इनले पायो आईपीओको अनुमति « Khabarhub

होटेल फरेस्ट इनले पायो आईपीओको अनुमति


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटेल फरेस्ट इन लिमिटेडले प्रारम्भिक निष्कासन (आईपीओ)को अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले प्रति कित्ता एक सय रुपैयाँका दरले ४० लाख कित्ता सेयर आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

होटेल फरेस्ट इनले आइपिओ जारी गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ५४ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन