देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने « Khabarhub

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट मानिने सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । 

नेपाली कांग्रेसको १५औ महाधिवेशनमा आफूले उप सभापतिमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनी केही समय अगाडि मात्रै कांग्रेस संस्थापन पक्षमा जोडिएका थिए।

नेपाली कांग्रेसको उपसभापति महामन्त्री र सहममन्त्रीमा १० १० जना भन्दा बढीले उम्मेदवारी घोषणा गरेको देखिन्छ। यसो हुँदा नेपाली कांग्रेसको १५औ महाधिवेशनमा महामन्त्री उपसभापति र सहममन्त्री पदमा निर्वाचन हुने अवस्था देखिन्छ । 

सभापतिका लागि पनि गगन थापा र किशोर सिंह राठोर को दाबी छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : ५० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको