प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक « Khabarhub

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा मंगलबार दिउँसो १ बजे परिषद् बैठक बस्दैछ ।

बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने छ ।

सर्वोच्च अदालतमा अहिले चार न्यायाधीशको पद रिक्त छ । रिक्त पदमा नियुक्तिका लागि योग्य उम्मेदवारबारे छलफल गरी सिफारिस गर्ने तयारी बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।

प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा रहेको न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का रहेका छन्

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ५० बजे

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।