झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने « Khabarhub

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन गर्ने भएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले समाजवादी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अब उनी नेकपामा सक्रिय हुनेभन्दा पनि वाम आन्दोलनलाई एक बनाउन लाग्ने उनको सचिवालयले जानकारी दिएको छ ।

‘छुट्टै अभियान सञ्चालन गर्ने निर्णय भएको हो । अब उहाँ नेकपामा भन्दा पनि वाम आन्दोलन एक बनाउन भूमिका खेल्नुहुन्छ ।’ उनको सचिवालय स्रोतले खबरहबसँग भन्यो ।

पछिल्लो समय उनी नेकपामा भूमिकाविहीन जस्तै भएका छन् ।

खनालले समाजवादी जागरण अभियान सुरु गर्ने विषयमा यसअघि नै विभिन्न वामपन्थी विचारधाराका नेताहरूसँग छलफल भइरहेको बताएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : २१ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका