प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेनको टिप्पणी- आज लोकतन्त्रले जितेको छ « Khabarhub

प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेनको टिप्पणी- आज लोकतन्त्रले जितेको छ


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पालामा लोकतन्त्रले जितेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ आमा ।’

उनी झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ५० बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान