यी स्थानमा हुँदै छ काठमाडौंका १० क्षेत्रको मतगणना « Khabarhub

यी स्थानमा हुँदै छ काठमाडौंका १० क्षेत्रको मतगणना


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रको मतगणना बिहीबार रातिबाटै हुने सम्भावना छ ।

अहिले मतदान केन्द्रबाट मतपेटिका धमाधम सम्बन्धित मतगणना स्थलमा लैजाने काम चलिरहेको छ।

सबै मतपेटिका मतगणनास्थलमा पुर्‍याएपछि सकेसम्म बिहीबार रातिदेखि नै गणना थालिने सम्भावना छ ।

कहाँ कहाँ हुँदैछ गणना ?

क्षेत्र नं. १ सहकारी विभाग
क्षेत्र नं. २ कागेश्वर मनोहरा नगरपालिका
क्षेत्र नं. ३ चामुण्डा माध्यामिक विद्यालय नारायणटार
क्षेत्र नं. ४ बूढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय
क्षेत्र नं. ५ श्री समाज भवन टोखा नगरपालिका–५
क्षेत्र नं. ६ तार्केश्वर नगरपालिका, धर्मस्थली
क्षेत्र नं. ७ जुडो हल नयाँबजार
क्षेत्र नं. ८ जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ
क्षेत्र नं. ९ चन्द्रगिरी नगरपालिका, बलम्बु
क्षेत्र नं. १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : ०२ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका