स्याङ्जामा करिब ४८ प्रतिशत मत खस्यो « Khabarhub

स्याङ्जामा करिब ४८ प्रतिशत मत खस्यो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्याङ्जामा करिब ४८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाले बताएका छन् । उनका अनुसार जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भएको छ । 

जिल्लाको बालिङ नगरपालिकामा फर्जी मत हलेको भन्नेमा कहिबेर विरोध भएपनी छलफल पछि मतदान सुचारु भयो हाल्सम्मा १ लाख २० हजार मत खसेको छ । 

जम्म्मा २,४८,८१६ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : ०७ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान