काठमाडौं-३ मा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी « Khabarhub

काठमाडौं-३ मा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले मतगणना प्रक्रिया वडा अनुसार अघि बढाउने सहमति गरेको छ।

निर्वाचन अधिकृतका अनुसार, मतगणना अब केहीबेरमा सुरु गरिने तयारी गरिएको छ। काठमाडौं–३ मा रास्वपाबाट राजुनाथ पाण्डे, उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ र नेकपा एमालेबाट रामेश्वर फुयाल लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ४७ बजे

झापामा यी स्थानमा हुँदैछ मतगणना

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

काठमाडौं-५ मा मतगणना सुरु

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना कार्य सुरु

चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने

चितवन – चितवन क्षेत्र नम्बर ३ को मतगणना आजै राति

चितवन- १ मा भोलि बिहान ७ बजेदेखि मात्रै मतगणना सुरु हुने

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर १ मा भोलि बिहान ७

बहुप्रतिक्षित झापा-५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

दमक, झापा– देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र