काठमाडौं-५ मा मतगणना सुरु « Khabarhub

काठमाडौं-५ मा मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना कार्य सुरु भएको छ। मतदान सम्पन्न भएपश्चात् बसेको सर्वदलीय बैठकको निर्णय अनुसार केही बेरअघिबाट गणना कार्य औपचारिक रूपमा थालनी गरिएको हो।

सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिसकेपछि राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । निर्वाचन कार्यालयले अद्यावधिक नतिजा समय-समयमा सार्वजनिक गर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : १६ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्