काठमाडौं–१० मा मतगणना सुरु « Khabarhub

काठमाडौं–१० मा मतगणना सुरु


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार, मतगणना दक्षिणकालीबाट प्रारम्भ गरिएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा एमालेका विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट र नेपाली कम्युनिष्ट पार्टीबाट रुपा महर्जन उम्मेदवार रहेका छन्। मतगणना सुरु भएसँगै यस क्षेत्रमा कसले अग्रता लिन्छ भन्नेमा चासो बढेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ४२ बजे

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय