कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने « Khabarhub

कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बिहीबार सम्पन्न निर्वाचनको मतगणना कतिपय क्षेत्रमा जारी छ भने कतिपय क्षेत्रको मतगणना अझै बाँकी छ ।

यसै क्रममा कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने भएको छ ।

सर्वदलीय निर्णयअनुसार कृष्णपुर नगरपालिका-९ को पञ्चधीन मा.वि र सरस्वती आ.वि. मतदान केन्द्रको मत ठिक ११:५५ बजेबाट शुरु हुने सर्वदलीय निर्णय भएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ४७ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका