भारतसँगको सम्बन्ध थप मजबुत हुन्छ : राजदूत अलशेमाली « Khabarhub

भारतसँगको सम्बन्ध थप मजबुत हुन्छ : राजदूत अलशेमाली


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका लागि कुवेतका राजदूत मिशाल अलशेमालीले दुई देशबीच सदियौँँदेखि साँस्कृतिक व्यापारिक तथा जनस्तरको सम्बन्ध रहीआएको बताएका छन् । भारतको असीऔँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रमपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

राजदूत अलशेमालीले भारत सरकार र जनतालाई बधाई दिएका छन्। उनले भारतको प्रगतिको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्ध गहिरो रहेको बताए। कुवेत र भारतबीच व्यापार र संस्कृतिको लामो इतिहास रहेको उनको भनाइ छ।

दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको यस वर्ष ६५औँ वर्ष पूरा भएको छ। राजदूत अलशेमालीले कुवेतमा बस्ने भारतीय समुदायको भूमिकाको पनि प्रशंसा गरेका छन्।

यो समुदायले दुई देशबीच पुलको काम गरेको उनको भनाइ छ। आगामी दिनमा पनि आपसी सहकार्यलाई अझ बलियो बनाउने उनले बताएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ४ : २४ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ