गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता « Khabarhub

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन् । सभापति गगन थापालाई टक्कर दिन खड्कीले उम्मेदवारी दर्ता गराएका हुन् । 

नेपाली कांग्रेसको सभापतिका लागि अर्का नेता किशोर सिंह राठोर पनि आकांक्षी छन् । गगन थापा पनि सभापतिको आकांक्षी हुँदा निर्वाचन हुने भएको छ । 

उम्मेदवारी दर्ता गराएपछि खड्किले कांग्रेस एक बनाउनका लागि आफूले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । 

नेपाल विद्यार्थी संगठनको राजनीति हुँदै यहाँसम्म आइपुगेका खड्की चर्चित नेता भने होइनन् उनी काठमाडौँ निवासी हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ०५ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको