अर्थसंक्षेप : कोशीका ८० प्रतिशत ‘स्टार्टअप’ नाफामा, १४८ कम्पनीको सेयर मूल्य बढ्यो र अमेरिकी डलर कीर्तिमानी उच्च बिन्दुमा « Khabarhub

अर्थसंक्षेप : कोशीका ८० प्रतिशत ‘स्टार्टअप’ नाफामा, १४८ कम्पनीको सेयर मूल्य बढ्यो र अमेरिकी डलर कीर्तिमानी उच्च बिन्दुमा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आगामी माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने

नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल माध्यम) मार्फत मात्र गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीको तर्फबाट विज्ञप्ति जारी गर्दै जीवन बीमा, निर्जीवन बिमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बिमा दलालहरूलाई सम्बोधन गर्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

मंगलबार १४८ वटा कम्पनीको बढ्यो सेयर मूल्य

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

आदिवासी जनजाति महोत्सवः नमुना घर निर्माण

श्रीलंकामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन

कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ उद्यम नाफामा

कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरूले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१-८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको देखिएको हो ।

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ५१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्