सर्लाही ३ मा रास्वपाका कलवारलाई कालोसूचीले छोएन, नारायणकाजीलाई तेब्बर बढी मतले पछि पारे « Khabarhub

सर्लाही ३ मा रास्वपाका कलवारलाई कालोसूचीले छोएन, नारायणकाजीलाई तेब्बर बढी मतले पछि पारे


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलावरले सुरूवातमै फराकिलो अग्रता बनाएका छन् ।

जारी मतगणनाअनुसार उनले १९ सय ३४ मतसहित फराकिलो अग्रता बनाएका हुन् । उनीपछि नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ छन् । जसको मत केबल ३६६ मत ल्याएका छन्।

कसको मत कति ?

  • नरेन्द्र साह कलवार (राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी चिन्ह): १,९३४ मत
  • नारायण काजी श्रेष्ठ (नेपाली कम्युनिष्ट पार्टी): ३६६ मत
  • हरि प्रसाद उप्रेती (नेकपा एमाले – सूर्य चिन्ह): १६६ मत
  • विनोद कुमार खनाल (नेपाली काँग्रेस – रुख चिन्ह): १३७ मत

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उठेका कलवार यसअघि नेकपा माओवादीबाट पनि लडेका थिए ।

यहाँ २०७९ सालमा नेकपा (एमाले) बाट हरि प्रसाद उप्रेती विजयी भएका थिए । तर माओवादीबाट गएका उनै कलावरले आफ्नै पूर्व नेता नारायणकाजी श्रेष्ठलाई धक्का दिने अवस्था देखिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ५८ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल