मतदान सकिएको करिब २४ घण्टापछि मात्रै स्याङ्जा-२ मा मतगणना हुने « Khabarhub

मतदान सकिएको करिब २४ घण्टापछि मात्रै स्याङ्जा-२ मा मतगणना हुने


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जा-२ मा मतदान सकिएको करिब २४ घण्टापछि मात्रै मतगणना सुरु हुने भएको छ ।

दिउँसो बसेको सर्वदलीय बैठकको निर्णय अनुसार कालिगण्डकी गाउँपालिका- १ बाट गणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

वालिङ नगरपालिकाको एक मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनै मत हालेको विवाद निस्किएपछि मतदान नै रोकिएको थियो। उम्मेदवारका प्रतिनिधिबीच सुरुमा मतपेटिकामा खसेका १७१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि ती मत गणना गर्ने विषयमा निर्णयका लागि निर्वाचन आयोगमा पत्र पठाउने सहमति भएपछि पुनः मतदान भएको थियो।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ३३ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी