सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहको फराकिलो अग्रता, गगन धेरै पछि « Khabarhub

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहको फराकिलो अग्रता, गगन धेरै पछि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले सुरुवाती अग्रता लिएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सिंहले २ हजार ८ सय ४७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई १ हजार १ सय ३३ मतान्तरले पछाडि पारेका हुन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले पछ्याइरहेका छन् । थापाले हालसम्म १ हजार ७ सय १४ मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादव ४ सय १० मतका साथ तेस्रो स्थानमा रहेका छन् । यस क्षेत्रमा पूर्व नेपाली कांग्रेसका प्रभावशाली नेता अमरेशकुमार सिंह र कांग्रेसकै राष्ट्रिय स्तरका नेता गगन थापाबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । अहिले मतगणना कार्य जारी छ र थप मतपेटिकाहरू गन्ने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ३९ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा