जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ : राजन भट्टराई « Khabarhub

जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ : राजन भट्टराई


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव डा राजन भट्टराईले आफ्नो पार्टीले लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आएको बताउका छन् ।

प्रतिनिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमाले पार्टी पछाडि परेको सन्दर्भमा काठमाडौँ क्षेत्र नं ४ बाट एमालेका तर्फबाट उम्मेदवारसमेत रहनुभएका सचिव भट्टराईले परिणाम स्वीकार गर्दै विजयोन्मुख उम्मेदवार र दललाई बधाई दिए ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आज भने, “मलाई थाहा छ, राजनीतिमा पराजय अन्तिम सत्य होइन, यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि हो ।”

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ५० बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी