खोला-सडक मापदण्ड गैरन्यायिक भन्दै काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन « Khabarhub

खोला-सडक मापदण्ड गैरन्यायिक भन्दै काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरूप काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरिएको छ ।  

खोला मापदण्ड विरुद्ध भूमि अधिकार संरक्षण समितिले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंको टेकुबाट सुरु भएको मोटरसाइकल र्‍यालीसहितको प्रदर्शनले उपत्यकाका विभिन्न नगर परिक्रमा गरेको थियो ।

प्रदर्शनमा सहभागीहरूले जनताको सम्पत्तिको अधिकार सुनिश्चित गर, गैर न्यायिक खोला तथा सडक मापदण्ड खारेज गर, भूमिमा हाम्रो प्राण छ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढी घरधुरीको उठीबास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ०५ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब