सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ « Khabarhub

सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) लाई १९४२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार साम्पाङको मत सात हजार ८१३ रहेको छ । भने गोमाको मत पाँत हजार ८७१ रहेको छ । 

सूर्य : १२१४

रुख : १०९३

तारा : १४७३

घण्टी : ५८७३

हलो : ४२६

चिम : १६६

माटो : ७८१३

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : ५२ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै