यातायात व्यवसायी महासंघको केन्द्रीय समिति बैठक बोलाइयो  « Khabarhub

यातायात व्यवसायी महासंघको केन्द्रीय समिति बैठक बोलाइयो 


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महासंघले महाधिवेशनको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बैशाख २६ गतेका लागि पोखरा इभेन्ट सेन्टरमा बस्नेछ ।

महासंघले आगामी वैशाख २७, २८ र २९ गते सातौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ । बैठकमा महाधिवेशनको अन्तिम तयारी, व्यवस्थापन र अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  २ : २९ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत