राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग « Khabarhub

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी नेकपा (एमाले) को सबै जिम्मेवारीबाट अलग भएकी छन् । 

उनले राष्ट्रियसभाका उपाध्यक्ष पदमा निर्वाचित भएपछि पार्टीका सबै पदबाट अलग भएको घोषणा गरेकी हुन् । 

‘राष्ट्रियसभामा २०८२ माघ २५ गतेदेखि निर्वाचित सदस्यका रुपमा कार्यरत रही २०८२ चैत २४ गते उपाध्यक्षको जिम्मेवारी सम्हालेका सन्दर्भमा, राष्ट्रियसभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि निष्पक्षता र तटस्थता कायम राख्नुपर्ने संसदीय मर्यादाअनुरूप पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउँदछु’, उनले भनेकी छन् । 

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी यसअघि एमालेको केन्द्रीय सदस्य थिइन् । 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : १५ बजे

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको