शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल « Khabarhub

शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो श्रृङ्खलाअन्तर्गत आज शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमसँग रास्वपाका सांसदहरुले छलफल गरेका छन् ।

मन्त्रालयका काम, सेक्टरल बजेट प्रक्रिया, पूर्व-बजेट लगायतका विषयमा छलफल भएको पार्टीले जनाएको छ ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा भएको छलफलमा मन्त्रीहरुको प्रस्तुती र सांसदहरुले जिज्ञासा राखेका छन् ।

पार्टी सतेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धितालले सहजीकरण गरेको अन्तक्रियालाई निरन्तरता दिइने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : १६ बजे

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान