मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से « Khabarhub

मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप गिरावट आएको छ । बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत ओरालो लाग्दै आएको नेप्से बुधबार थप ओरालो लागेको हो ।

बुधबार नेप्सेमा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा भएको कारोबार भएका २५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने २४७ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । बुधबार नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक राताम्य बनेको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : २९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको