रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र « Khabarhub

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा प्रधानमन्त्री वालेन्द्र शाह पनि पुगेका छन्।

रविले गत भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीसहितका विषयमा सम्बोधन गर्दा वालेन्द्र पनि संसद्मा देखिएका हुन्।

रविले सम्बोधनका क्रममा भोटेकोशीमा बाढी नभई जलवायु परिवर्तनबाट उत्पन्न ठूलो अन्याय भएको बताए। उनले भोटेकोशीमा मारिएकाहरूले जलवायु परिवर्तनको अन्यायपूर्ण बलिदानी गर्न बाध्य भएको पनि बताए।

उनले यति ठूलो संकट र क्षति व्यहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकले एकअर्कालाई समातेर उठ्न खोजिरहेको पनि बताएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : ३२ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।