गोरखा-१ मा सुधन गुरुङ जित नजिक : कांग्रेस आठ हजार मतले पछाडि « Khabarhub

गोरखा-१ मा सुधन गुरुङ जित नजिक : कांग्रेस आठ हजार मतले पछाडि


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ जित नजिक पुगेका छन् । आइतबार बिहान मात्र चार मतको फरकमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्री अहिले आठ हजार १३० मतले पछाडि छन्।

गुरुङले १९ हजार २९७ मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हरिराज अधिकारीले सात हजार २१६ मत पाउँदा चौथो स्थानमा रहेका एमालेका आरसी लामिछानेले २७ सय २ मत मात्र पाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ५९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त