युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए « Khabarhub

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता मोहम्मद विसाहको मृत्यु भएको छ । गाजा सहरको पश्चिमी क्षेत्रमा बुधबार भएको उक्त आक्रमणमा उनको ज्यान गएको हो ।

सन् २०२३ अक्टोबरमा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही सुरु भएयता अल जजिरामा कार्यरत पत्रकारमध्ये मारिने विसाह १२ औँ पत्रकार हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजामा इजरायली युद्ध सुरु भएयता कम्तीमा २६२ पत्रकारले ज्यान गुमाइसकेका छन् । सन् २०२५ अक्टोबरमा भएको भनिएको ‘युद्धविराम’ सम्झौतापछि मात्रै इजरायली आक्रमणमा परेर युद्धग्रस्त गाजा क्षेत्रमा ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

पछिल्लो समय पत्रकारलाई लक्षित गरी भएका यी आक्रमणको विश्वव्यापी रूपमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १० : ५२ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट