सुधन र महावीर मन्त्री बन्दै, राष्ट्रपति कार्यालयमा पुग्यो पत्र  « Khabarhub

सुधन र महावीर मन्त्री बन्दै, राष्ट्रपति कार्यालयमा पुग्यो पत्र 


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रीमा सुधन गुरुङ फर्किने पक्का भएको छ । यस्तै विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले पाउने भएका छन् । 

राष्ट्रपति कार्यालयका एक अधिकारीले दिएको सूचनाअनुसार औपचारिक पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आइसकेको छ । उनीहरूको शपथ दिउँसो ३ बजेपछि गर्ने तयारी भएको ती कर्मचारीको भनाइ छ । 

‘औपचारिक रूपमा दुई मन्त्रीको शपथबारेको पत्र हामीकहाँ आइपुगेको छ। हामी त्यसका लागि तयारी गरिरहेका छौँ’, राष्ट्रपति कार्यालयका ती अधिकारीले भने, ‘मन्त्रिपरिषद् बैठक सकिए लगत्तै हामीकहाँ पत्र आइपुगेको हो।’

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १ : १३ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक