मन्त्री भएपछि महावीरले भने- पाँच वर्ष बस्दिनँ, तीन वर्षमै काम सक्छु « Khabarhub

मन्त्री भएपछि महावीरले भने- पाँच वर्ष बस्दिनँ, तीन वर्षमै काम सक्छु


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय सम्हालेका महावीर पुनले आफू मन्त्रालयमा पाँच वर्ष नबस्ने रातदिन काम गरेर तीन वर्षभित्रमा सकाउने दाबी गरेका छन् । 

पाँच वर्षको सरकारको आयु भए पनि आफूले तीन वर्षभित्रमा रातदिन काम गरेर आफ्ना योजनाहरू सफल बनाउने पुनको दाबी छ। 

पदभार ग्रहण गर्दै पत्रकारहरूसँगको कुराकानीमा पुनले यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ६ : १९ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण