नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ « Khabarhub

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न सबै क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित दक्षिण एसियामा ऊर्जा आबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल आफ्ना ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न छिमेकी मुलुकहरू, अन्तर्राष्ट्रिय साझेदारहरू र निजी क्षेत्रसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन् । 

उनले निरन्तर क्षेत्रीय सहयोग सुदृढ गर्न, नियामक सद्भाव प्रवर्द्धन गर्न र सीमापार ऊर्जा आदानप्रदानका लागि सहज वातावरण तयार गर्न काम गरिरहेको धारणा राखे । 

युरोपेली अनुभवहरूलाई दक्षिण एसियाली सन्दर्भमा ग्रिड सुदृढीकरण, बजार नियमन, बजार मञ्च र लगानी परिचालन जस्ता क्षेत्रहरूमा आत्मसाथ गर्न उत्सुक रहेको उनले बताए । 

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ३ : ०८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको