पशुपतिमा भारतीय दर्शनार्थी पनि उल्लेख्य (तस्बिरहरू) « Khabarhub

पशुपतिमा भारतीय दर्शनार्थी पनि उल्लेख्य (तस्बिरहरू)


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउनको अन्तिम सोमबार । देशभरका शिवालयहरूमा भक्तजनको भीड छ।  त्यसमा पनि काठमाडौंको पशुपतिनाथ र भक्तपुरको डोलेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरुको लामो लाइन छ । 

पशुपति क्षेत्रमा भारतीय धार्मिक पर्यटकहरू पनि उल्लेख्य देखिएका छन्। भारतका विभिन्न राज्यबाट आएका दर्शनार्थीहरु पशुपतिनाथमा देख्न सकिन्छ । 

भारतीय हिन्दूहरुले पशुपतिनाथलाई आस्थाका साथ हेर्ने गर्छन् । भारतबाट आउने उच्चपदस्थ व्यक्ति तथा सेलिब्रेटीहरु पनि नेपाल आउँदा पशुपतिनाथ पुग्ने गर्छन् । 

हालैमात्र बलिउड अभिनेत्री शिल्पा शेट्टी नेपाल आइपुग्नेबित्तिकै पशुपतिनाथ मन्दिर पुगेकी थिइन् । मन्दिर परिसरमा शिल्पाको उपस्थितिले नेपाली तथा भारतीय प्रशंसकहरूको उल्लेख्य भीड लागेको थियो ।

तस्बिरहरू- सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ५२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्